तिथि, मिति र सम्भावनाको विकल्प नखोज्न निर्वाचन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन कार्यक्रम राजपत्रमा प्रकाशित गरिसकेको परिप्रेक्षमा अब दोस्रो चरणको निर्वाचनको तिथि, मिति र सम्भावनाको विकल्प नखोजी जेठ ३१ गते नै निर्वाचन सम्पन्न गर्न आवश्यक सहयोग पु-याउन सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद … Continue reading तिथि, मिति र सम्भावनाको विकल्प नखोज्न निर्वाचन आयोगको आग्रह